यो पोस्टमा आफ्नो माग अनुसार किन्न चाहेको घरजग्गाहरुको विवरण भर्ने तरिका प्रस्तुत गरिएको छ (घरको लागि हो भने घरको तला, कोठा, बाथरुम, बेडरुम, आदि र जग्गाको लागि हो भने क्षयत्रफल, मोहोडा, बाटोको चौडाहा, आदि) 

पहिलो चरण : वेबसाइटको माथि पट्टिको दायाँ तर्फ “Sign Up” भन्ने बटनमा क्लिक् गर्नुहोस्

पहिलो चरण फोटो

दोश्रो चरण : तपाईंको इमेल एड्रेस र आफुले चाहेको पासवर्ड भरेर “Register” भन्ने बटनमा क्लिक गर्नुहोस्

दोश्रो चरण फोटो 

 

तेश्रो चरण : साइन अप गरे पछि वेबसाइटको माथि पट्टि “Submit Property” भन्ने बटन क्लिक गर्नुहोस्

तेश्रो चरण

चौथो चरण : अब “Buy a Property” भन्ने बटन क्लिक गर्नुहोस्

चौथो चरण फोटो

पाँचौ चरण : “Property Title” मा आफुलाई उचित लाग्ने शीर्षक लेख्नुहोस् .

जस्तै :

“कलंकीमा ५ तल्ला भएको घर चाहियो" 

“बानेशोरमा २ आना जग्गा चाहियो”

“Purpose” मा “For Purchase” चुज गर्नुहोस् 

“Type” मा घर हो भने “House”

जग्गा मात्रै हो भने “Land”

अफिस हो भने “Office”

अपार्टमेन्ट हो भने “Apartment”

ब्यवसाहिक कार्यको लागि हो भने “Commercial”

गाडी राख्ने ग्यारेज भए “Garage” चुज गर्नुहोस्

पाँचौ चरण फोटो (१)

पाँचौ चरण फोटो(२)

पाँचौ चरण फोटो(३)

तल मागिएको जानकारीमा आफ्नो माग अनुसार भर्नुहोस् 

“Price”मा मूल्य लेख्नुहोस् र त्यसको दायाँको “Price Unit” मा रोपनी/आना/स्क्वेर फीट/धुर/पैसा/कट्ठा/बिघा/दाम चुज गर्नुहोस्

“Storey” मा घरको तल्ला भर्नुहोस्

Rooms” मा घरको जम्मा कोठा को शंख्या भर्नुहोस्

Built In Area” मा घरको क्षत्रफल भर्नुहोस्

“Unit” मा रोपनी/आना/स्क्वेर फीट/धुर/पैसा/कट्ठा/बिघा/दाम चुज गर्नुहोस्

“Area” मा जग्गा को जम्मा क्षत्रफल भर्नुहोस्

“Unit” मा रोपनी/आना/स्क्वेर फीट/धुर/पैसा/कट्ठा/बिघा/दाम चुज गर्नुहोस्

“Facing Direction (Mohoda)” मा घरको मोहोडा भर्नुहोस्

Internet Facility” मा इन्टरनेट सुविधा लिनु भएको कम्पनी चुज गर्नुहोस्

“Parking Space”मा पार्किंग गर्न मिल्ने क्षमता भर्नुहोस्

“Building Age”मा घर बनेको कति वर्ष भयो चुज गर्नुहोस्

“Bedroom”मा बेडरुमको शंख्या भर्नुहोस्

“Bathroom”मा बाथरुमको शंख्या भर्नुहोस्

“Location” मुनि “Address” मा ठेगाना भर्नुहोस्

“Tole” मा घर/जग्गा कुन टोलमा पर्छ भर्नुहोस्

“City” मा सहर भर्नुहोस्

“District”मा जिल्ला भर्नुहोस्

“Detailed Information” मुनि “Description” मा आफुलाई कस्तो प्रकारको घर अथवा जग्गा चाहिने हो प्रस्ट गरि ब्याख्या गर्नुहोस् ।

“Contact Details”को मुनि “Name” मा आफ्नो नाम भर्नुहोस्

“E-Mail” मा आफ्नो इमेल एड्रेस भर्नुहोस्

“Phone” मा आफ्नो सम्पर्क नम्बर भर्नुहोस्

अब “Save” बटन क्लिक गर्नुहोस्

 

छैटौ चरण: “Drop files here to upload” भन्ने बटनमा क्लिक गर्नुहोस् र आफुलाई उचित लाग्ने sample फोटोहरु उदाहारणको लागि घर/जग्गाको फोटोहरु छान्नुहोस्

छैटौ चरण फोटो

नोट: तपाईंको बिज्ञापन हलिसके पछी हामीले चेक गरेर २४ घण्टा भित्रमा अप्रुव गर्नेछौ । त्यस पछि हाम्रो वेबसाइटमा देखिने छ ।

To get more update about eProperty Nepal visit: www.epropertynepal.com

No of views: 4286

Published on 16, February 2017 by Nishant Acharya